विनोद त्रिपाठी का लेखहरु

यहाँका उम्मेदवारलाई मतदाताको सामूहिक माग छ– कोरला नाका खुलाई सडक फराकिलो पानुपर्ने । उम्मेदवार पनि आफूले जिते नाका खुलाएरै छाड्ने भन्दै भोट मागिरहेका छन् । उम्मेदवारका आश्वासन पत्याइरहेका मतदातालाई नाका खोल्ने विषय दलविशेषको जोडबलले मात्र सम्भव भए/नभएकोबारे भने थाहा छैन ।
पूरा पढ्नुहोस्
थाकखोला अर्थात् थकालीको पुख्र्यौली थलो । कवि भूपी शेरचनको गाउँ । मुस्ताङको यो तल्लो भूभागमा कोवाङ, लेते र घाँसा पर्छ ।
पूरा पढ्नुहोस्
जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन् । अन्य जिल्ला र भारतसम्मै पुग्छन् । घरहरूमा ताला मारिन्छ, एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरू अन्यत्र जान्छन् ।
पूरा पढ्नुहोस्
यस वर्ष मुस्ताङबाट ५३ करोड रुपैयाँको स्याउ बाहिरिएको छ । कृषि विकास कार्यालयले यहाँको ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको जनाएको छ ।
पूरा पढ्नुहोस्
२०७० को संविधानसभा चुनावमा पार्टीले टिकट नदिएपछि कांग्रेस नेता प्रेम तुलाचनले बागी उम्मेदवारी दिए । त्यतिबेला उनी कांग्रेसका आधिकारिक उम्मेदवार रोमी गौचन थकालीसँग १२ मत अन्तरले पराजित भए ।
पूरा पढ्नुहोस्
दसैंका लागि व्यापारीले पोखरामा चिनियाँ सेता च्यांग्रा ल्याएका छन् । उनीहरूले च्यांग्रालाई दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुँदै पोखरा भित्र्याएका हुन् ।
पूरा पढ्नुहोस्