विजय तिमल्सिना का लेखहरु

मिस टेक

विजय तिमल्सिना, आश्विन २०, २०७४
नेपालमा दुई दशकयता ब्युटी प्याजेन्टहरु खहरे खोलाजस्तै बढिरहेका छन् । यसैलाई व्यक्तित्व विकासका रुपमा लिने युवतीहरु ठूलै संख्यामा छन् । गत वर्षदेखि ‘मिस टेक’ सुरू भयो र दोस्रो संस्करण पनि दसैंअघि सम्पन्न भयो ।
पूरा पढ्नुहोस्
नयाँ व्यवसाय सुरु हुनु आफैंमा नौलो होइन । नाफाका लागि व्यवसाय खोलिन्छन् । तर, केही व्यवसाय यस्ता हुन्छन् जसले नाफा मात्र नदिएर हजारौं मानिसको जीवनमा सहजता थपिदिन्छन् ।
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालमा घृणा फैलाउने खालको सामग्री कसरी रोक्ने ? मानिसको मृत्युपछि एकाउन्ट के हुन्छ ? सोसल मिडिया कम्पनीहरू मिडिया कम्पनीजस्तै हुन् कि होइनन् ?
पूरा पढ्नुहोस्
राहत वितरणमा जाँदा प्रहरीलाई साथमा लिएर जानुहोला । यहाँ धेरै राहत सामग्री लुटपाट पनि भएको छ ।’ ‘महोत्तरीमा पीडितलाई झुल आवश्यक छ ।’
पूरा पढ्नुहोस्
सन् १९९९ मा कतार भ्रमणको बेला इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकले बिनातयारी मध्यरातमा दोहास्थित अल जजिरा मुख्यालय भ्रमण गरेका थिए ।
पूरा पढ्नुहोस्
रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले हरेक वर्ष गर्दै आएको रोबोटिक्स प्रतियोगिता केही थप प्रतिस्पर्धासहित तयारी सुरु भएको छ ।
पूरा पढ्नुहोस्