राजु चौधरी का लेखहरु

तिहारमा मनाइने धनतेरस लक्ष्मीपूजीमा सुनचाँदीको बिक्री ह्वात्तै बढेको छ । अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मीपूजा) मा कारोबार अत्यधिक बढेको व्यवसायीहरूले बताएका छन् ।
पूरा पढ्नुहोस्
तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ । व्यवसायीहरूले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ बराबरको आयात गरेका हुन् ।
पूरा पढ्नुहोस्
तिहारलाई लक्षित गरी बनाएका मिठाईमा जथाभावी रङ प्रयोग गरेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रमा गरेको अनुगमनमा यस्तो भेटिएको हो ।
पूरा पढ्नुहोस्
दसैंअघि खासै चहलपहल नभएको सुनचाँदीे बजारमा यतिखेर दिनकै ३५ किलो सुन र ४ सय ५० चाँदीको कारोबार हुन थालेको छ । यो मुलुकभरकै कारोबार तथ्यांक हो । व्यवसायीको भनाइ मान्ने हो भने तिहारले सुन बजारमा अत्यधिक चहलपहल ल्याएको छ ।
पूरा पढ्नुहोस्
एक साताको अवधिमा ५ सय ९ व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको आन्तरिक राजस्व विभागले हाल अनुगमन पुन: सुस्त बनाएको छ ।
पूरा पढ्नुहोस्
सरकारले मदिरा (रक्सी) मा हुने मिसावट रोक्न मापदण्ड जारी गर्ने भएको छ । रक्सी मिसावटले उपभोक्ता बिरामीसमेत पर्ने घटना भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रक्सीको मापदण्ड जारी गर्न लागेको हो ।
पूरा पढ्नुहोस्