रमेशचन्द्र अधिकारी का लेखहरु

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा विरासत थाम्न असहज देखिएको छ । स्थानीय निर्वाचनमा जिल्लाका सातवटै तह एमालेले जितेकाले उनलाई चुनौती थपिएको हो ।
पूरा पढ्नुहोस्
निर्वाचनको चर्चा चुलिएका बेला खोकु छिन्ताङ आँखिसल्लाबासी भने ३८ वर्षदेखि पिरोलिएको एउटै माग अघि सारिरहेका छन् । तत्कालीन शासन व्यवस्था परिवर्तनका लागि जुटेकामाथि ०३६ कात्तिक अन्तिम साता चरम दमन भएको थियो । त्यस क्रममा १६ जनाको त ज्यानै गयो । यो घटना छिन्ताङकाण्डका नामले चर्चित छ ।
पूरा पढ्नुहोस्
जटिल रोगको समेत उपचार गराउने भन्दै नेटवर्किङ व्यवसाय फस्टाउन थालेको छ । जटिल रोग निको पारिने भन्दै यस्ता गिरोह सर्वसाधारणबाट आफ्ना उत्पादन भिडाउन थालेका छन् ।
पूरा पढ्नुहोस्
चार दशकअघिसम्म तमोर किनार काट्दै धनकुटे खोला तरेपछि ठाडो उकालो छिचोल्दै रमणीय घुमाउने चौतारामा पाइला बिसाउने खचाखच हुन्थे । धरान–धनकुटा सडक बन्नुअघि पूर्वी पहाडी जिल्लाबाट तराई झर्ने प्राय:लाई घुमाउने चौताराबारे सम्झना अझै छैन ।
पूरा पढ्नुहोस्
गाउँबस्तीमा मगर समुदायको लोकप्रिय हुर्रा नाचले तिहारको स्वागत गरिसकेको छ । जिल्लाको मुढेबासबाट हुर्रा नाचको सुरुवात भएको मगर समुदायका अग्रजको दाबी छ ।
पूरा पढ्नुहोस्
खाल्सा छिन्ताङ सहिदभूमि गाउ‘पालिका उपप्रमुख रत्नश्वरी राई घरायसीभन्दा सामाजिक काममा व्यस्त छिन्। जनप्रतिनिधि भएपछि अधिकांश घरायसी व्यवहार पतिलाई जिम्मा लगाएर उनी आफ्नो दैनिकीमा लाग्छिन्।उनीमात्र होइन, स्थानीय तहको दोस्रो चरण निर्वाचनबाट निर्वाचित जिल्लाका महिला जनप्रतिनिधि घरायसी कामलाई सन्तुलित गर्दै आफ्नो भूमिकामा खटिएका हुन्।
पूरा पढ्नुहोस्