मोहन शाही का लेखहरु

दिपायल सिलगढी नगरपालिका तिखा क्षेत्रबाट झनडै २ सय महिला दूध बेच्न झिसमिसे उज्यालो नहुँदै घरबाट निस्कन्छन् । दूध बेच्न कोही घरघर चहार्छन् भने कोही पसल, कर्मचारीका डेरा पुग्छन् ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् ।
पूरा पढ्नुहोस्
मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र कांग्रेस उम्मेदवार फरकफरक रणनीतिसाथ प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेदवारसँगै नेता तथा कार्यकर्तासमेत चुनावी प्रचारमा होमिएका छन् ।
पूरा पढ्नुहोस्
प्रदेश नं. ७ मा अत्यावश्यक औषधिको अभाव सुरु भएको छ । साउनयता अधिकांश स्वास्थ्यसंस्थामा औषधि आपूर्ति हुन सकेको छैन । आवश्यक औषधि खरिद र आपूर्ति गर्न आवश्यक बजेटको अख्तियारी पाइसके पनि अधिकांश स्थानीय तह औषधि खरिद प्रक्रियामा जान सकेका छैनन् ।
पूरा पढ्नुहोस्
कल्पनालाई श्रीमान् कमल बोहरा घरबाट निस्केको हिजो झै लाग्छ । तर श्रीमान् देख्न नपाएको १६ वर्ष बितिसके । द्वन्द्वकालमा बेपत्ता भएका कमल अहिलेसम्म नफर्किंदा कल्पना र उनका दुई छोराले दुर्गम गाउँमा अनेक दु:ख, पीडा र सामाजिक दुव्र्यवहार सहनुपरेको छ ।
पूरा पढ्नुहोस्
दसैंतिहार नजिकिँदै जाँदा सीमावर्ती नाकामा नेपालीमाथि लुटपाटका घटना बढ्ने गर्थे । चाडबाडका बेला मालसामान, रुपैयाँ गहना बोकेको मौकामा नेपालीमाथि यातनासमेत दिइन्थ्यो ।
पूरा पढ्नुहोस्