मेनुका ढुंगाना का लेखहरु

चौरपाटी गाउँपालिका ५ लुंग्राको ‘थुवा’ मा ६०/६५ परिवार बसोबास गर्छन् । हरेक घरबाट कामकाजी उमेरका पुरुष भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका छन् ।
पूरा पढ्नुहोस्
आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिले अछामको ग्रामीण क्षेत्रको परम्परागत रैथाने प्रविधि लोप हुँदै गएको छ ।
पूरा पढ्नुहोस्
दशरथचन्द नगरपालिका–७ सुरकालका केशवराज बडु दिल्लीबाट शनिबार घर आइपुगे । आइतबार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका उनी डेढ महिनाको छुट्टी लिएर आएका हुन् ।
पूरा पढ्नुहोस्
अछामका विभिन्न ठाउँमा लाग्ने मेलापर्वको अवसरमा निगालोबाट बनेका डोका र अन्य सामग्रीको राम्रो व्यापार हुने गरेको छ । स्थानीयले जंगलमा पाउने निगालोबाट पहाडका गाउँमा अत्यधिक प्रयोग हुने डोका बुनेर मेलापर्वका अवसरमा बिक्री गर्ने गरेका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तहमा बैंकका शाखा नहुँदा कारोबार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ । सर्वसाधारण, गाउँपालिका र नगरपालिकाका कर्मचारीले बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनैपर्ने भएको हो ।
पूरा पढ्नुहोस्
मेल्लेख गाउँपालिका–३ का ४ सय परिवार आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाएका छैनन् ।
पूरा पढ्नुहोस्