भूषण यादव का लेखहरु

दीपावलीमा विशेषगरी धनकी देवी लक्ष्मीको उपासना गरिने भएकाले आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा धुमधामका साथ यो पर्व मनाइन्छ । आगामी आर्थिक वर्षमा प्रयोग गरिने नया ‘बहीखाता’ मारवाडी समुदायले दीपावलीमै पूजा गरिराख्ने परम्परा छ ।
पूरा पढ्नुहोस्
भारत पश्चिमी चम्पारण ठकराहा निवासी शिवनाथ शुक्लाले पर्साको चोर्नीमा रहेको पुख्र्यौली सम्पत्ति खनजोत गर्ने मोहीले किर्ते जालसाजी गरी आफ्नो नाममा नामसारी गरेको थाहा भएपछि २०७० साउन ८ मा पर्सा अदालतमा मुद्दा हाले ।
पूरा पढ्नुहोस्
वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवारले मतान्तर फराकिलो पार्दै गएका छन् ।
पूरा पढ्नुहोस्
मधेसको माग पूरा नभएको भन्दै असन्तुष्टि जनाएर लामो अवधि आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) कै कारण प्रदेश २ को चुनाव तेस्रो चरणमा भयो । तेस्रो चरणको पनि अन्तिम अवस्थामा उसले चुनावमा सहभागी हुने निर्णय लिएको थियो ।
पूरा पढ्नुहोस्
यतिबेला तपाई ठाकुरराम बहुमुखी क्याम्पसका कोठामा आइपुग्नु भयो भने अनौठो लाग्न सक्छ । वीरगन्ज महानगरको मतगणना भइरहेका कोठा तारजाली र बिमले दुई भागमा बाँडिएका छन् । एउटा भागमा गणक र अर्कातिर उम्मेदवार र तिनका प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश २ को स्थानीय तहको निर्वाचनमा महिला सहभागिता उत्साहजनक देखिएको छ । भित्री मधेसका केन्द्रमा पुरुषभन्दा महिलाका लाइन लामा देखिए । मतदान संख्या हेर्दा पनि महिलाको खण्डमा बढी रातो मसी लगाइएको थियो ।
पूरा पढ्नुहोस्