भवानी भट्ट का लेखहरु

चाडपर्वका बेला नुन तेलदेखि खाद्यान्नलगायतको कारोबार बढी हुन्छ । फलफूल र मिठाइको कारोबार त अझ बढी हुने गर्छ । अन्य समयकोभन्दा तिहारमा मिठाइको माग निकै बढी हुने स्थानीय बताउँछन् । कतिपय व्यवसायीले मागअनुसार मिठाई उत्पादन गर्नै सक्दैनन् ।
पूरा पढ्नुहोस्
तिहारका बेला सीमावर्ती बजारबाट धमाधम पटाका भित्रिइरहेका छन् । स्थानीय चाडपर्वमा किनमेलका लागि सीमावर्ती बजार बनबासा, खटिमा, टनकपुर लगायत पुग्छन् । घरायसी उपभोगका सामानसँगै उनीहरूले प्रतिबन्धित पटाका पनि बोकेर आउने गरेको स्थानीयले बताए ।
पूरा पढ्नुहोस्
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रभावित क्षेत्रका ग्रामीण भेगदेखि जिल्ला स्तरसम्म सुझाव संकलन गरिएको छ । अबको दुई महिनामै योजना निर्माणको काम सकिनेछ ।
पूरा पढ्नुहोस्
केही वर्ष अघिसम्म फूल र फूलका बोट चाहिए भारततिर दौडिनुपथ्र्याे । मेला, महोत्सव र विभिन्न किसिमका सार्वजनिक कार्यक्रममा आवश्यक पर्ने माला तथा फूल भारत उत्तर प्रदेशको पिलिभित र बरेलीबाट आयात हुन्थ्यो ।
पूरा पढ्नुहोस्
चाड पर्वका बेला जहिले पनि बजार अनुगमन तात्ने गर्छ । अनुगमनका क्रममा सदरमुकाम क्षेत्रका केही पसलमा पुगेर अखाद्य वस्तु बरामद पनि गरिन्छ । स्थानीयसँगै यस पटक त राज्य मन्त्री स्तरीय टोली समेत अनुगमनमा खटियो । तर अनुगमनका क्रममा अखाद्य वस्तु राख्ने व्यवसायी वा फर्मलाई कारबाही भने विरलै भएको पाइन्छ । जसका कारण अनुगमन समेत प्रभावकारी हुन सकेको छैन ।
पूरा पढ्नुहोस्
वेदकोट नगरपालिका–९ सुन्दरपुरका कृष्ण बोहरा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गर्छन् । वाणिज्य संकायअन्तर्गत तेस्रो वर्षमा अध्ययनरत उनी दोस्रो पटक म्यादी प्रहरीमा भर्ना हुने तयारीमा जुटेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरु गरिएको भर्ना प्रक्रियाअन्तर्गत बुधबार आवेदन दिए ।
पूरा पढ्नुहोस्