प्रदीप मेन्याङ्बो का लेखहरु

दिलीप रिनोहोङले वातावरणमैत्री साइकल कुदाउन थालेको पाँच वर्ष भयो । पहिलेपहिले मोटरसाइकल र कार मात्र कुदाउने गरेका रिनोहङ अचेल सबैलाई साइकल कुदाउन सुझाव दिन्छन् ।
पूरा पढ्नुहोस्
मध्यवर्ती सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष अवलोकन गर्न आउने आन्तरिक र बाहय पर्यटकलाई एकदिन रोक्न प्रकाशपुरमा होमस्टे सुरु गरिएको छ । बराह नगरपालिका ९, धरहराटोलमा व्यावसायिक होमस्टे सुरु गरिएको हो ।
पूरा पढ्नुहोस्
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले सोमबार बिहानदेखि ओपीडी र वार्ड बहिष्कार गरेका छन् । उनीहरूले बिरामी उपचार गरिरहेका चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्नेलाई कारबाही नगरेसम्म काममा नफर्कने बताए ।
पूरा पढ्नुहोस्
उपमहानगरपालिका– १४ स्थित विजयपुरको डाँडामा रहेको दन्तकाली मन्दिरमा ग्रेनाइटको छाना लगाउन रोक लगाइएको छ । मन्दिर व्यवस्थापन समितिलाई स्पष्टीकरणसहितको रोक्का पत्र पठाएको उपमहानगरका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।
पूरा पढ्नुहोस्
दसैं बहिष्कारको अभियान सुरु भएको अढाई दशकपछि धरानमा यसपालि कसैले पर्चा पम्प्लेट छापेनन्, न त सामाजिक सञ्जालमा नै दसैं बहिष्कारको नारा लगाइयो । ०४६ सालको जनआन्दोलनपछि जनजाति बाहुल्य रहेको धरानबाटै पहिलोपटक दसैं बहिष्कारको अभियान सुरु भएको थियो ।
पूरा पढ्नुहोस्
पूर्वको पर्यटकीयस्थल गुफापोखरी–नुनढाकी र प्राकृतिक रूपमै बाफसहित निस्कने तातोपानीको संरक्षण संवद्र्धन गर्दै स्थानीय युवा प्रचारप्रसारमा जुटेका छन् ।
पूरा पढ्नुहोस्