पर्वत पोर्तेल का लेखहरु

भारत र चीनबीच १२ वर्षदेखि नाथुला नाकाबाट हुँदै आएको व्यापार प्रभावित भएको छ। पहिरो गएको बहानामा चिनियाँ व्यापारीले सामान पनि नपठाउने र लिन पनि छाडेकाले नाथुलाको व्यापार ठप्प भएको हो।
पूरा पढ्नुहोस्
पालीभाषी भारतीयका अभिभावक थिए, नरबहादुर भण्डारी। खासगरी राजनीतिसंँगै नेपाली भाषा साहित्यको प्रबद्र्धनका खातिर भण्डारीले पुर्‍याएको योगदान अतुलनीय नै थियो।
पूरा पढ्नुहोस्
भारतमा नेपाली भाषालाई संवैधानिक अधिकार दिलाउन गरिएको आन्दोलनका अगुवा सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको ७८ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भएको छ । ४३ वर्षदेखि मेरुदण्डसम्बन्धी रोगबाट पीडित भण्डारीको त्यही रोगकै कारण निधन भएको हो । उनी दिल्लीको प्राइमर सुपर अस्पतालमा उपचाररत थिए ।
पूरा पढ्नुहोस्
गोर्खाल्यान्ड आन्दोलनप्रति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को मौनतालाई लिएर दार्जिलिङका राजनीतिक दल तथा सर्वसाधारणले आक्रोश पोख्न थालेका छन् । चुनावी घोषणापत्रमा भाजपाले पार्टी स–साना राज्य निर्माणको पक्षमा रहेको उल्लेख गरेको छ । तर, गोर्खाल्यान्ड आन्दोलनप्रति उसको मौनतालाई महत्त्वका साथ हेरिएको छ ।
पूरा पढ्नुहोस्
गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ । पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो । अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो । ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ ।
पूरा पढ्नुहोस्
मेचीनगर–१५ मेचीपारिको ग्वालबस्तीका विद्यार्थी आफैं स्कुल आउँदैनन्, बोलाएर ल्याउनुपर्छ । भारतसँग सीमा जोडिएको यो गाउँका विद्यार्थीको शैक्षिक स्तर उकास्न सरकारले २०५७ सालबाट विद्यालय सञ्चालन गरेको हो ।
पूरा पढ्नुहोस्
दार्जिलिङवासीले विगतमा स्थानीयस्तरमै भए पनि भव्य समारोह गरी भानु जयन्ती मनाउँदै आएका थिए । गत वर्ष त राष्ट्रपति प्रणव मुखर्जीकै उपस्थितिमा मनाइएको थियो । यसपालि भने गोर्खाल्यान्ड आन्दोलनका कारण भानु जयन्ती नीरस बन्यो ।
पूरा पढ्नुहोस्