तुलाराम पाण्डे का लेखहरु

तुइनमा झुन्डिएर जोखिमपूर्ण नदी वारपार गर्नुपर्ने बाध्यताबाट कालिकोटवासी मुक्त भएका छन् । सरकारले दुई वर्षअघि तुइन विस्थापन घोषणा गरेर अभियान चलाएपछि १६ झालुंगे पुल निर्माण भएको थियो ।
पूरा पढ्नुहोस्
६४ वर्षे कोज्योक ङुटुप लामा हुम्लाको सिमकोट गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । १५ वर्षीय नाति नोर्गेलाई लिएर उनी चामल लिन गमगढी आइपुगेका छन् । टोलीमा दोजाम गाउँका अरू ९ जना छन् । उनीहरूले आफ्ना र छिमेकीका गरेर झन्डै ३ सय भेडाबाख्रा पनि ल्याएका छन्, चामल बोक्न ।
पूरा पढ्नुहोस्
वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर रावत ३५ वर्षदेखि कम्युनिस्ट राजनीतिमा निरन्तर छन् । उनलाई चुनौती दिँदै छन्, कांग्रेसका ३५ वर्षीय तरुण नेता भूपेन्द्रजंग शाही । एउटै निर्वाचन क्षेत्र रहेको जिल्लामा त्यागी नेताको परिचय बनाएका रावत र सम्भावना बोकेका युवा नेता शाहीको प्रतिस्पर्धा रोचक बनेको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू पुरुष मात्र छन् । तर मौसमी व्यापार र रोजगारीका लागि पुरुष मतदाता भने दिनहुँ जिल्ला छाडिरहेका छन् । त्यसैले जुम्लाको यसपटकको चुनावी नतिजामा महिलाको मत निर्णायक बन्दै छ ।
पूरा पढ्नुहोस्
कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् ।
पूरा पढ्नुहोस्
उम्मेदवार मनोनयन दर्ता गरेर नेताहरू चुनावी प्रचारमा जुटिसकेका भए पनि निर्वाचन आयोगमार्फत प्रदान गरिने मतदाता शिक्षा भने अलमलमै छ । निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयंसेवक छनोट गरेर तालिम दिए पनि नमुना पत्र फेरिने भएपछि त्यत्तिकै रहेको हो ।
पूरा पढ्नुहोस्