डा. सुरेन्द्र घिमिरे का लेखहरु

राम्रा मानिएका देशहरूमा राज्यको नीति निर्माण तथा त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि विश्वविद्यालयलाई अनुसन्धान गर्न लगाउने प्रचलन छ । यही कुराको सिको गर्दै पञ्चायतकालमा त्रिविका हालका चारवटा अनुसन्धान केन्द्र स्थापना गरिएका हुन् र त्यतिबेला मुलुकमा यो मात्र एउटा विश्वविद्यालय थियो ।
पूरा पढ्नुहोस्