डा. प्रकाश बुढाथोकी का लेखहरु

स्याङजा, अर्जुनचौपारी १ की १९ वर्षीया किशोरी प्रसूति व्यथा लागेपछि कात्तिक ११ मा अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियाबाट छोरा जन्मेपछि बेहोश उनलाई भेन्टिलेटरमा राखिँदा पनि आफन्तले हेर्न पाएनन् र एक सातापछि एक्कासी निधनको समाचार दिइयो ।
पूरा पढ्नुहोस्
स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा वैशाख ३१ गते प्रदेश ३, ४ र ६ का २ सय ८३ र दोस्रो चरण असार १४ मा प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको निर्वाचन भएको छ । प्रदेश २ का मतदाताले असोज २ गते मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
पूरा पढ्नुहोस्
फेसन, मनोरञ्जन, पहिलो अनुभवका लागि साथीहरूको लहैलहैमा लागेर सुरु गरेको धूम्रपान पछि लतमा विकसित हुन्छ ।
पूरा पढ्नुहोस्
गाउँदेखि सहरसम्म निर्वाचनको चहलपहल, व्यस्तता, भाषण, घरदैलोले उम्मेदवार, कर्मचारी, कार्यकर्ता, मतदाता सबैमा खानपिन र जीवनशैलीमा प्रभावित बनाएको छ । जसले मानसिक तथा शारीरिक स्वास्थ्य समस्या उत्पन्न भएका छन् ।
पूरा पढ्नुहोस्
विश्व स्वास्थ्य संगठनले ८० देखि ९० प्रतिशत स्कुले विद्यार्थीमा दाँत खराब भएको र विद्यालयमा अनुस्पथितिको एक नम्बरको कारणमा दाँतको दुखाइ छ भनेको छ ।
पूरा पढ्नुहोस्
ग्रन्थीले निकाल्ने इन्सुलिनको कमी हुन गई वा यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी/ग्लुकोजको मात्रा बढ्ने कार्बोहाइड्रेटको दीर्घकालीन अवस्थालाई नै मधुमेह भनिन्छ ।
पूरा पढ्नुहोस्