ज्योति कटुवाल का लेखहरु

७९ वर्षीय नन्दकला ढकाललाई गोली लागेर रन्थनिँदै घर पुगेका प्रहरी छोरा महेशको झल्झली सम्झना आइरहन्छ । छोरालाई बचाउन उनले धानको भकारीमा लुकाएकी थिइन् । तर, खोज्दै आएका माओवादी लडाकुले त्यहीं गोली हानी हत्या गरे ।
पूरा पढ्नुहोस्
स्थानीय भगवतीमाई गाउँपालिकाबाट ५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एकै गाउँपालिकाबाट धेरैको उम्मेदवारी परेपछि स्थानीयवासीमा कसलाई भोट दिने र कसको प्रचारमा जाने भन्ने अलमल भएको छ ।
पूरा पढ्नुहोस्
‘सबैलाई मन पर्ने गुलाबको फूल’ लोकतान्त्रिक गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री गणेश खड्काले कांग्रेस शुभेच्छुक अघिल्तिर मुस्काउँदै भने, ‘यही मेरो चुनाव चिह्न भयो ।’
पूरा पढ्नुहोस्
कर्णाली राजमार्गका विभिन्न खण्डमा ०६८ बाट निर्माण थालिएका पक्की पुल अझै सम्पन्न भएका छैनन् । ती पुल बनाउने सम्झौता गरेका २० भन्दा बढी ठेकेदार अहिले काम छाडेर बेपत्ता छन् ।
पूरा पढ्नुहोस्
राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्ने दैलेखको पादुकाखोला पुलमा निर्माण सम्पन्न भएकै वर्षदेखि भ्वाङ परेको छ । तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भ्वाङ मर्मत–सुधार नगरेरै ठेकेदारले आयोजनालाई पुल हस्तान्तरण गरेका छन् । ०६८ देखि निर्माण सुरु गरेको महालक्ष्मी/जयदेवी/एसएस जेभीले ०७१ भदौमा आयोजनालाई हस्तान्तरण गरेको हो ।
पूरा पढ्नुहोस्
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण सुरु गरेको छ । आयोजनाले अछाम भैरवस्थानका ५ घरधुरीको २० कित्ता जग्गाको ४ करोड २६ लाख रुपैयाँ मुआब्जा वितरण गरेको हो ।
पूरा पढ्नुहोस्