ज्ञानु अधिकारी का लेखहरु

हो, यही याद, अनुभूति र यही स्मृतिको मिठो कोलाजको गाढा विम्ब हो— ‘विगतजस्तो केही’ । सूत्र उपन्यास भनेर नामकरण गरिएको प्रस्तुत कृति वास्तवमा कुनै एउटा निर्धारित विधामा मात्र सीमित नरही निकै परसम्म फैलिएको देखिन्छ ।
पूरा पढ्नुहोस्