जितेन्द्र साह का लेखहरु

केहीले पहेंलो र रातो माटोले घर लिपपोत गरी चिटिक्क पारेका छन् । धमाधम घरमा रंगरोगन र सफाइ गर्ने पनि उत्तिक्कै छन् । अघिल्तिरको सडकदेखि आँगनसम्मको फोहोरको टुक्रा टिपिँदै छ ।
पूरा पढ्नुहोस्
धार्मिक, सांस्कृतिक, सामाजिक एवं आर्थिक विविधता भएको तराईमा दीपावली (तिहार) जाति, समुदाय र ठाउँपिच्छै फरकफरक ढंगले मनाइन्छ । झनै यहाँका बहुसंख्यक आदिवासी थारू समुदायले व्यग्र भएर प्रतीक्षा गर्ने पर्वमध्येको यो एक हो । स्वदेश एवं विदेशमा रहेका आफन्तजन यतिखेर मान्यजनबाट आशिष लिन एवं भाइटीका मनाउन घर फर्कने हुनाले थारू जातिका लागि यो पर्वले निकै महत्त्व राख्छ ।
पूरा पढ्नुहोस्
अलि गाह्रोसारो पर्दा नेपाली उपचारका लागि भारततिर दौडिहाल्छन् । छिमेकी मुलुक भारतको बिहारदेखि झारखण्ड राज्यसम्मका भने नेपालकै अस्पतालमाथि विश्वास गर्छन् ।
पूरा पढ्नुहोस्
आसन्न चुनावको सेरोफेरोमा एकपछि अर्को गर्दै विभिन्न दलबीच गठबन्धनको घोषणाले गाउँको वातावरणलाई तरंगित बनाएको छ । विभिन्न खाले प्रजातान्त्रिक आन्दोलनपछि दलीय राजनीति रोचक मोडमा आइपुगेको मोरङको बूढीगंगा ४, पोठियाका ५४ वर्षीय कृषक तिलकराम माझी बताउँछन् । माझी परिवारका अन्य ४ सदस्य पनि उत्तिकै उत्सुक देखिन्छन् ।
पूरा पढ्नुहोस्
सात वर्षअघि दृष्टिविहीन भएका लाओसका २९ वर्षीय किसान खामफेट लार्डोन थामाभोङले नेपालमा आएर आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराएका छन् ।
पूरा पढ्नुहोस्
दिउँसोको टन्टलापुर घाम छ । केही छाताका ओतमा र कोही छाताबिनै काउली खेतमा गोडमेल गरिरहेका छन् । हुन त यो उत्पादन टिपेर बजारसम्म पुरर्‍याउने बेला हो तर बाढीले सबै बीउ बगाएपछि किसान दोहोर्‍याएर यसकै खेतीमा जुट्नु परेको छ ।
पूरा पढ्नुहोस्