गोविन्द भट्टराई का लेखहरु

सडक र यातायातलाई विकासको पूर्वाधार मानिन्छ । हामी पूर्वाधार अभावमा छट्पटाइरहेका छौं । अझ भएका पूर्वाधारसमेत व्यवस्थित गर्न सकिएको छैन र त्यसबाट उत्पन्न हुने हानि–नोक्सानी बेहोर्न बाध्य छौं । सडक र यातायात व्यवस्थापन आजको मुख्य चुनौती हो ।
पूरा पढ्नुहोस्
केही दिनमा गठन हुने नयाँ सरकारका लागि भावी दिन चुनौतीपूर्ण छन्। संविधान घोषणा भएको नौ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा तत्परता नदेखाउँदा नयाँ बन्ने सरकारले छोटो अवधिमा धेरै कठिनपूर्ण यात्रा गर्नु पर्नेछ।
पूरा पढ्नुहोस्