कुलचन्द्र न्यौपाने का लेखहरु

कास्कीका एक जग्गा व्यवसायीले प्रदेशको उम्मेदवार बन्न कांग्रेसका सबैजसो नेताका ढोका धाइसके । तैपनि उनलाई भरोसा भएन । त्यसैले अचेल उनी राजनीतिक बिचौलियाकहाँ धाइरहेका छन् ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रले सरकारबाट हट्ने मंगलबारको आफ्नै निर्णयबाट नाटकीय रूपमा ‘युटर्न’ गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पार्टीका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन् ।
पूरा पढ्नुहोस्
इतिहासको संयोग । दस वर्षअघि टिकटमा कुरा नमिलेकै कारण बालुवाटारबाट कांग्रेस छाडेको घोषणा गर्दै निस्केका विजयकुमार गच्छदार ठीक दस वर्षपछि बालुवाटारबाटै कांग्रेस फर्किएका छन् । सोमबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा हुँक्क–हुँक्क गर्दै भावविह्वल भएका गच्छदारको वाक्य नफुटेपछि दुई पटक पानी पिए ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसबाट निस्किएर मधेसवादी राजनीतिमा लागेको करिब एक दशकपछि विजयकुमार गच्छदार फेरि कांग्रेसमै फर्किने भएका छन् । संघ र प्रदेश चुनावको पूर्वसन्ध्यामा सुरु भएको दलहरूबीचको धु्रवीकरण र एकीकरणकै बीच गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकता गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
माथिको तस्बिर निर्वाचन आयोगको कार्यालयमा शुक्रबार उपस्थित प्रमुख राजनीतिक दलका शीर्ष नेतासहितको हो, जहाँ प्रधानमन्त्री शेरबहादुर देउवासमेतले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षर त गरे तर त्यसको मर्म केही घण्टा पनि टिक्न पाएन ।
पूरा पढ्नुहोस्
प्रमुख प्रतिपक्षी एमालेले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सार्न प्रमुख तीन दलको बैठकमा प्रस्ताव राखेको छ ।
पूरा पढ्नुहोस्