कुम्भराज राई का लेखहरु

२००३ सालदेखि कांग्रेसले प्रभाव जमाएको जिल्लामा वाम गठबन्धनले विजय प्राप्त गरेको छ । यहाँ ०१५ देखि २०५६ सम्म भएका सबै चुनाव जित्दै आएको कांग्रेसको गढ पहिलोपटक २०६४ को संविधानसभामा माओवादीले भत्काएको थियो ।
पूरा पढ्नुहोस्
पहिलो चरणको चुनाव सकिएका जिल्लाका नेताहरू दोस्रो चरणको चुनावका लागि प्रचारप्रसारमा खटिएका छन् । पार्टीको निर्देशनबमोजिम भन्दै उनीहरू पूर्वका जिल्ला र राजधानीसम्म प्रचारमा जुटेका हुन् ।
पूरा पढ्नुहोस्
खोटाङ र ओखलढुंगा जोड्ने जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । ठेक्का लागेको ८ वर्षपछि निर्माण पूरा भई पुल सञ्चालनमा आएको हो ।
पूरा पढ्नुहोस्
जिल्लाबाट प्रत्यक्ष चुनाव जितेर मन्त्री बन्ने नेता नपाएको एक दशक भइसकेको छ । गत संविधानसभामा समानुपातिक तर्फबाट माओवादीका राम कार्की सञ्चारमन्त्री थिए । तर प्रत्यक्ष चुनाव जितेका तत्कालीन कांग्रेस नेता वन राज्य मन्त्री गोपाल राईको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि जिल्लाले त्यो स्तरको नेता पाएको छैन ।
पूरा पढ्नुहोस्
कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञ सुनुवार जिल्ला मात्र नभई राष्ट्रिय राजनीतिमै चर्चा कमाएका अनुहार हुन् । अठारपल्ट कार्यबाहक प्रधानमन्त्रीको नाम लेखाएका जिल्लाका नेता बलबहादुर राईको विरासत पछ्याउँदै राजनीतिमा होमिएका खतिवडा र अनेरास्ववियुको केन्द्रीय राजनीतिबाट चर्चामा आएका सुनुवारबीचको प्रतिस्पर्धा निकै रोचक हुँदै छ ।
पूरा पढ्नुहोस्
१४ वर्षअघि पहिलो सन्तानको रूपमा छोरी जन्मिँदा उनका बुवा पासतेम्बा शेर्पा र आमा लाप्टी शेर्पाको खुसीको सीमा थिएन । दोलखाको गौरीशंकरस्थित लुवाङसा गाउँका शेर्पा दम्पतीको त्यो खुसी धेरै समय भने टिक्न पाएन ।
पूरा पढ्नुहोस्
कांग्रेस नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले २०६४ को संविधानसभाबाहेक ०४८ यताका सबै संसदीय निर्वाचन जिते । यसबीच तीन पटक मन्त्री पनि बने । २६ वर्षदेखि पार्टी र सरकारको केन्द्रविन्दुमा रहेका उनका लागि मंसिर १० मा हुने छैटौं प्रतिस्पर्धा भने त्यति सहज देखिन्न ।
पूरा पढ्नुहोस्