कान्तिपुर संवाददाता का लेखहरु

रमणीय सतखलुवा ताल अवलोकन गर्न आन्तरिक पर्यटक बढेका छन् । ताल आसपास होमस्टे सुरु गरिएपछि पर्यटकलाई सहज भएको छ । गत वर्ष पाहुना लक्षित गर्दै होमस्टे सुरु गरिएको हो ।
पूरा पढ्नुहोस्
कावासोती नगरपालिका क्षेत्रमा रहेका विभिन्न विद्यालयका कर्मचारीले विगत ४ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कार्यालय सहयोगी, लेखापाल र बालविकास केन्द्रमा अध्यापन गर्ने सहयोगीले तलब नपाउँदा समस्या परेकोभन्दै तत्काल निकासा गराउन माग गरे ।
पूरा पढ्नुहोस्
कुश्मा १४ आर्थरको वडा भेलाले वडाका विपन्न र दलित परिवारका सदस्यलाई विद्युत् मिटर र वायरिङ तारका लागि अनुदान दिने निर्णय गरेको छ । मिटर र तार किन्न नसकेर बिजुली जोड्न नसकेका परिवारहरूका लागि राहत दिन भेलाले यस्तो गरेको हो ।
पूरा पढ्नुहोस्
मकवानपुरको थाहा नगरपालिकाले बुधबारदेखि बिहान ९ बजेबाट सेवा सुरु गरेको छ । कर्मचारीको अभावले गर्दा नपाले ९ बजेदेखि सेवा सुरु गरेको हो । सेवाग्राहीहरूलाई तत्कालै सेवा प्रदान गर्ने उद्देश्यले दैनिक एक घण्टा बढी नपाले सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न लागेको नपाका मेयर लवशेर विष्टले बताए ।
पूरा पढ्नुहोस्
विराटनगरलाई प्रदेशिक राजधानी बनाउन विभिन्न क्षेत्रबाट माग हुन थालेको छ । मोरङ व्यापार संघ र उद्योग संगठनले ऐतिहासिक, राजनीतिक, पौराणिक, सांस्कृतिक महत्त्व बोकेको औद्योगिक नगरी विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन आग्रह गरेका छन् ।
पूरा पढ्नुहोस्
रतुवामाई नगरपालिकाले चालु वर्षका लागि सामाजिक सुरक्षा भत्ताबाहेकको ४२ करोड ४७ लाख ५४ हजार बुधबार सार्वजनिक गरेको छ । प्रथम नगरसभाले पारित गरेको नीति, कार्यक्रम र बजेट बुधबार पत्रकार सम्मेलनमा नगर प्रमुख रविन राईले सार्वजनिक गरेका हुन् ।
पूरा पढ्नुहोस्
आठ स्थानीय तहमध्येको अन्तिमका रूपमा मंगलबार चिशंखुगढीको प्रथम गाउँसभा सम्पन्न भएको छ । पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिई बजेट विनियोजन गर्दै गाउँसभा सकिएको हो ।
पूरा पढ्नुहोस्
भारतको बेङलोरमा हुने फिबा यू–१६ महिला एसियन च्याम्पियनसिपमा नेपाली महिला बास्केटबल टोलीले भाग लिने भएका छन् ।
पूरा पढ्नुहोस्
खालीबारी युवा क्लबले ११ औं सुजन स्मृति सिक्स–ए–साइड फुटबलको उपाधि जितेको छ ।
पूरा पढ्नुहोस्
बढ्दो आधुनिकता र बजारप्रतिको निर्भरताले ग्रामीण क्षेत्रमा समेत तिहारको मौलिकता हराउन थालेको छ ।
पूरा पढ्नुहोस्
तराई–मधेसमा दशकअघिसम्म दसैं नआउँदै पटका पड्किन्थे । विस्फोटको चर्को आवाजले कान थुन्नुपर्ने अवस्था थियो । छठको समापन नहुन्जेल जोडतोडले यो क्रम चलिरहन्थ्यो । स्थानीय प्रशासनले केही वर्षयता पटका नियन्त्रण अभियान थालेपछि माहोल शान्त हुँदै गएको छ ।
पूरा पढ्नुहोस्
जातीय विभेद खेप्दै आएका तानसेन नगरपालिका–१४, अर्गलीका दलित समुदायले उत्पादन गरेको दूध बिक्री हुने भएको छ ।
पूरा पढ्नुहोस्
आसन्न चुनावको टिकटका लागि नेतालाई रिझाउन कांग्रेसको ‘जम्बो’ टोली काठमाडौंमा छ । जिल्लाबाट सिफारिस लगेको दुई साता बित्दा पनि केन्द्रीय कार्यालयले निर्णय गरेको छैन ।
पूरा पढ्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि तथा प्रदेशसभा चुनाव बहिष्कार गर्न निर्देशन दिएको छ । महासचिव नेत्रविक्रम चन्दले थबाङमा आयोजित कार्यक्रममा दुई तहको चुनाव बहिष्कार गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलले कालिकोटमा प्रत्यक्षबाट दलित, महिला तथा अल्पसंख्यक उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् ।
पूरा पढ्नुहोस्
प्रवासी नेपालीको सवालका विषयमा पत्रकारिता गर्दै आएका कान्तिपुरकर्मीद्वय होम कार्की र नवीन पोखरेललाई ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
पूरा पढ्नुहोस्
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र भारत स्थित एक्सेस बैंकबची विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ ।
पूरा पढ्नुहोस्
तिहार बिदाको अघिल्लो दिन (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंक केही बढीले उकालो लागेको छ ।
पूरा पढ्नुहोस्
दसैं, तिहार र छठ पर्वमा विराटनगर बजारमा मात्र डेढ करोडभन्दा बढीको मिठाईको कारोबार हुने गर्छ । दीपावाली लागेसँगै यहाँका अधिकांश मिठाई पसलहरूमा भीड लाग्न थालेको छ ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा पनि पहिलो पटक नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । राजधानीमा एक कार्यक्रम गरी उक्त जानकारी दिइएको हो ।
पूरा पढ्नुहोस्
कार्यक्रमको नामै थियो, ‘आलु पार्टी’ । साहित्यकार रामकुमार पाँडेको जाउलाखेलस्थित निवासमा मंगलबार आआफ्ना क्षेत्रमा कहलिएका व्यक्तिहरूले व्यंग्यको छोप हाल्दै आलु पार्टी गरे ।
पूरा पढ्नुहोस्
यस वर्ष भ्रष्टाचारका थुप्रै घटना र मुद्दाहरू बहसमा आए । अकुत सम्पत्ति जोडेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परे पनि नाटकीय रूपमा छुटे ।
पूरा पढ्नुहोस्
तिहार र नेपाल सम्वत् ११३८ को उपलक्ष्यमा मंगलबार भक्तपुरको थ्री व्यास ब्यान्डले मध्यपुर थिमीमा कन्सर्ट गरेको छ ।
पूरा पढ्नुहोस्
सदाझैं यसपालि पनि तिहार विशेष गीत प्रशस्त निस्केका छन् । युट्युबमा ‘तिहार सङ २०७४’ टाइप गर्नासाथ गीतहरू हुरुरु स्क्रिनमा आउँछन् । छानी–छानी हेर्न/सुन्न सकिन्छ ।
पूरा पढ्नुहोस्
सूर्यविनायक नगरपालिका(५ कटुञ्जेकी ३७ वर्षीया प्रतिमा कसपालले आफ्नो स्तनमा गाँठो आएको केही दिनमै पत्ता लगाइन् । भक्तपुर क्यान्सर अस्पताल पुगिन् र सर्जिकल अन्कोलोजिस्टलाई भेटिन् ।
पूरा पढ्नुहोस्
प्रहरी परिसर काठमाडौंको तथ्यांकले भन्छ, रातमा पनि काठमाडौं जागै रहन्छ । भदौ ६ यताका ५३ रातमा मात्रै प्रहरी परिसर काठमाडौंले ९ हजार ६ सय ७६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्रेको छ ।
पूरा पढ्नुहोस्
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास बुधबारदेखि छाउनीमा सुरु भएको छ ।
पूरा पढ्नुहोस्
परराष्ट्र मन्त्रालयले अधिकृत र नायब सुब्बा तहका आफ्ना कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक एक भिन्न भाषाको प्रशिक्षण अनिवार्य गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मतपत्र प्रयोग भए पनि तत्कालका लागि कुनै फरक नपर्ने राय दिएको छ । दुई तहमा फरक मतपत्र प्रयोग हुनुपर्ने भनी राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले दिएको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
पूरा पढ्नुहोस्
राजधानीबाट तराई–मधेसको निजगढ जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को देखिने गरी काम अघि बढेको छ ।
पूरा पढ्नुहोस्
राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकले चुनावमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी लिने गरी सेना परिचालन गर्ने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न ४ दिन मात्र बाँकी रहे पनि वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले चुनावी क्षेत्र बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् । दुवै दलका अध्यक्षले बाँडफाँट कार्यदलसँग ढिलाइबारे सोध्दै एक/दुई दिनमै टुंग्याउन निर्देशन दिएका छन् ।
पूरा पढ्नुहोस्