कमलदेव भट्टराई का लेखहरु

भारत र चीन बीचमा दुई महिनाभन्दा लामो समयसम्म दोक्लाम क्षेत्रमा चलेको सैनिक तनावबारे दक्षिण एसियाली मुलुकहरूले खासै मुख खोलेनन् । भारतको चाहना आफ्ना ‘नजिकका छिमेकीले’ आफ्नो पक्षमा अभिव्यक्ति दिउन् भन्ने थियो, उता चीन पनि यी मुलुकहरूलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेकै थियो ।
पूरा पढ्नुहोस्
ची नका राष्ट्रपति सी चिनफिङले चार वर्ष अगाडि घोषणा गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबारे यतिबेला संसारभरि नै तातो बहस भइरहेको छ ।
पूरा पढ्नुहोस्
सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट मुक्त भएपछिको ७० वर्षमा भारतले निकै उन्नति गरेको छ । भारत यतिबेला विश्वको सुपरपावरका रूपमा उदाइरहेको छ ।
पूरा पढ्नुहोस्
सीमा क्षेत्रमा भारतले बनाएका बाँध तथा अन्य संरचनाका कारण उत्पन्न बाढी र डुबान समस्याको निकास खोज्न संयुक्त संयन्त्र प्रभावकारी बनाउने समझदारी भएको छ ।
पूरा पढ्नुहोस्
भारतको पाँचदिने राजकीय भ्रमणको मुख्य राजनीतिक भेटघाट सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तेलङ्गना राज्यको हैदराबाद आइपुगेका छन् ।
पूरा पढ्नुहोस्
नेपालले स्थानीय निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढाएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
पूरा पढ्नुहोस्