एएफपी का लेखहरु

टम लाथमको शतकमा न्युजिल्यान्डले पहिलो वान–डे अन्तर्राष्ट्रियमा भारतलाई ६ विकेटले पराजित गरेको छ । लाथमले १ सय ३ रन बनाएपछि न्युजिल्यान्डले मुम्बईको वान्खडे रंगशालामा २ सय ८१ रनको लक्ष्य १ ओभर अगाडि पूरा गरेको थियो ।
पूरा पढ्नुहोस्
इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले एभरटनलाई ५–२ ले पराजित गर्‍यो । घरेलु टोली एभरटनले वायन रोनीको गोलमा १२ औं मिनेटमा अग्रता लिए पनि पहिलो हाफको अन्त्यतिर नाचो मोनरियालले बराबरी गोल गरे ।
पूरा पढ्नुहोस्

डच फुटबलको पीडा

एएफपी, कार्तिक ३, २०७४
सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि एकपल्टको विश्व फुटबल महाशक्ति नेदरल्यान्ड्सका समर्थकले यो पीडा अझै भुल्न सकेका छैनन् ।
पूरा पढ्नुहोस्
युवा ओपनर इमाम उल हकले डेब्यूमै शतक बनाएपछि पाकिस्तानले तेस्रो वान डेमा बुधबार श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ ।
पूरा पढ्नुहोस्
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार म्यानचेस्टर युनाइटेड, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, बायर्न म्युनिख र युभेन्ट्सले सफलता हात पारेका छन् । चेल्सीले भने घरेलु मैदानमा एएस रोमासँग ३–३ को बराबरीमा राकिनुपर्‍यो ।
पूरा पढ्नुहोस्
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार इङलिस प्रिमियर लिगका टोलीहरूले आफूअनुकूल नतिजा निकालेका छन् ।
पूरा पढ्नुहोस्
एबी डी भिलियर्सले ब्याटिङका लागि प्रतिकूल पिच र स्लो आउटफिल्डका बावजुद उत्कृष्ट शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो वान डेमा जित हासिल गरेको छ ।
पूरा पढ्नुहोस्