आशिष गजुरेल का लेखहरु

सडक र यातायातलाई विकासको पूर्वाधार मानिन्छ । हामी पूर्वाधार अभावमा छट्पटाइरहेका छौं । अझ भएका पूर्वाधारसमेत व्यवस्थित गर्न सकिएको छैन र त्यसबाट उत्पन्न हुने हानि–नोक्सानी बेहोर्न बाध्य छौं । सडक र यातायात व्यवस्थापन आजको मुख्य चुनौती हो ।
पूरा पढ्नुहोस्
सरकारले जारी गरेको नेपाल पर्यटन रणनीतिले सन् २०२५ सम्म वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
पूरा पढ्नुहोस्
सडक दुर्घटनामा विश्वमा हरेक वर्ष १३ लाख मानिसले ज्यान गुमाइरहेका छन् । नेपालमा हरेक वर्ष सडक दुर्घटनामा करिब दुई हजार जनाले ज्यान गुमाउँछन् ।
पूरा पढ्नुहोस्
देशभर चुनावी माहोल तातिरहेका बेला विभिन्न पार्टी आफ्ना आकर्षक चुनावी घोषणापत्रमार्फत मतदाता आकर्षित गर्ने प्रतिस्पर्धामा छन् । लामो समयको राजनीतिक संक्रमणपछि जनतामा देखिएको आर्थिक विकासको चाहना नजिकबाट हेरिरहेका राजनीतिक दलहरूले अहिले आफ्ना प्रमुख चुनावी एजेन्डा नै पूर्वाधार लगायत आर्थिक विकासमा केन्द्रित गरेको पाइन्छ ।
पूरा पढ्नुहोस्
नेपाल सरकारले काठमाडौँ–तराई फाष्ट ट्रयाक आफै बनाउने निर्णय गरेको छ । साथै यसअघि छनोट भएको विकासकर्ता कम्पनी आए एल एन्ड फसले तयार गरेको विस्तृत परियोजना विवरण (डीपीआर) को प्रयोग गरी फाष्ट ट्रयाक निर्माण गर्ने निर्णय भएको छ ।
पूरा पढ्नुहोस्
हाम्रो छिमेकी देश चीनभन्दा धेरै टाढाका देशमा साइकल लोकप्रिय भएको कमैलाई थाहा छ । सन् २००० देखि २०१० सम्म अध्ययनको क्रममा जर्मनीमा बस्दा मैले त्यहाँका विभिन्न सहरहरू हेम्बर्ग, बर्लिन र मुनिख घुमेको थिए । जर्मनीका सहरहरूमा सइक्लिङ गर्नेहरू निकै छन् । तर जर्मनीभन्दा डेनमार्कमा व्यवस्थित छ यो ।
पूरा पढ्नुहोस्