अवधेशकुमार झा का लेखहरु

स्थानीय तह चुनावमा कुनै पनि दलले विश्वास नगरेपछि इटहरी विष्णुपुर गाउँपालिका–६ का बहादुर सदा मुसहरले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर विजयको टीका लगाए । शपथ लिएर काम सुरु गरेपछि धेरैले आफ्नो दलमा भित्र्याउन अनेक प्रयास गरे ।
पूरा पढ्नुहोस्
आर्थिक रूपले अति विपन्न विष्णपुर गाउँपालिका–६ का बहादुर सदा मुसहर लेखपढ गर्न जान्दैनन् । हस्ताक्षरसम्म गर्न सक्छन् । उनै बहादुर स्थानीय तह निर्वाचनबाट आफ्नो वडाको अध्यक्ष चुनिएका छन् ।
पूरा पढ्नुहोस्
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ८५ वर्षीया गंगादेवी झा सोमबार बिहान ७ बजे घरनजिकैको जनता माविको केन्द्रमा मतदान गर्न लाम लागिन् ।
पूरा पढ्नुहोस्
मतदाता परिचयपत्र वितरणमा खटाइएका स्वयंसेवक करिब डेढ सय परिचयपत्रसहित फरार भएपछि राजविराज नगरपालिका १ चनौरा पडरिया मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन् ।
पूरा पढ्नुहोस्
बाढीका बेला उनीहरूले छोरा कमलु गुमाए । आमा विमली त्यही शोकमा झोक्राइरहेकै थिइन् । बाबु फुदनको आङमा कपडा थिएन । खर्च जोहो गर्न उनीहरूले भर्खरै गाई बेचे । त्यही पुर्‍याउन साहूकहाँ गएका जेठा छोरा फर्किसकेका थिएनन् ।
पूरा पढ्नुहोस्
मधेसमा ‘स्यायत्त मधेस एक प्रदेश’ को नारा चर्किरहेका बेला यहाँका बासिन्दा भने त्यसको विरोधमा छन् । अहिले पनि मधेसका ८ जिल्ला मात्रै समेटर बनाइएको २ नम्बर प्रदेशप्रति उनीहरूमा रत्ती खुसी छैन, बरु आक्रोश छ ।
पूरा पढ्नुहोस्