अतुल मिश्र का लेखहरु

सन्तुलित खाना नपाउँदा ५ वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्का हुने गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा आवश्यक पोषण नपाउँदा बालबालिकाको उचाइ उमेरअनुसारको हुने नगरेको औंल्याइएको छ ।
पूरा पढ्नुहोस्

कुपोषण

अतुल मिश्र, मंसिर २, २०७४
तपाईंको घरमा भएका पाँच वर्षमुनिका बालबालिकाले गर्ने भोजन सन्तुलित र उमेरअनुसारको छ ? तपाईं वा जोसुकैले आफ्नो उमेरअनुसार आवश्यक पर्ने खानेकुरा सेवन नगरे थुप्रै शारीरिक समस्या निम्तिन सक्छन् । कुपोषणले बालबालिकाको मानसिक विकासमा समेत असर पार्छ, मस्तिष्कको तीक्ष्णता प्रभावित हुन्छ ।
पूरा पढ्नुहोस्
मुलुकको कुल जनसंख्यामध्ये २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या पाइएको छ । ३१ प्रतिशत पुरुष र २४ प्रतिशत महिलामा सम्भावित उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) को समस्यासमेत पाइएको छ । स्वास्थ्य मन्त्रालयले राजधानीमा सोमबार सार्वजनिक गरेको ‘२०१६ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण’मा उक्त तथ्य उल्लेख छ ।
पूरा पढ्नुहोस्
मधेसमा कार्यरत रहँदा उनको पारिवारिक अवस्था तै सामान्य थियो, तर राजधानी सरुवा भएपछि त्यो चैन हराएको छ । एउटा घरमा दुई महिनाभन्दा बढी टिक्न सकेका छैनन् ।
पूरा पढ्नुहोस्
मुलुकमा भइरहेको निर्वाचन केही व्यक्तिका लागि मानसिक तनाव/चिन्ते रोग (एन्जाइटी) को कारण बनेको छ । यति मात्र नभएर उपचारपछि निको भएका तथा उपचाररतहरूमा पुन: मानसिक समस्या देखिने सम्भावना पनि विज्ञहरूले औंल्याएका छन् ।
पूरा पढ्नुहोस्
पत्याउन गाह्रो होला तर तपाईं मालदिभ्सको जुनसुकै रिसोर्ट, होटेल, द्वीपमा जानुस्, त्यहाँ नेपाली भेट्नुहुन्छ । संस्कृतमा ‘मालादीपा’ अर्थात् द्वीपहरूको माला भनिने यो मुलुक घुम्न जाने नेपालीको संख्या नगन्य भए पनि यहाँ काम गर्न पुग्नेहरू १० देखि १५ हजार छन् ।
पूरा पढ्नुहोस्
जाडो बढ्ने क्रमसँगै मस्तिष्काघात (ब्रेन स्ट्रोक) को समस्यामा समेत वृद्घि भएको छ । वर्षेनी जाडो याममा मस्तिष्का– घात/पक्षाघात/ लकवा बढ्ने गरेको छ । यो शारीरिक समस्या जाडो याममा करिब २० प्रतिशतसम्म बढ्ने गरेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्त बताउँछन् ।
पूरा पढ्नुहोस्