यस संस्करनको ePaper पढ्नुहोस्
दोस्रो चरण पनि उल्लासमय- मत गणना सुरु, वाम गठबन्धनले लियो अग्रता

दोस्रो चरण पनि उल्लासमय- मत गणना सुरु, वाम गठबन्धनले लियो अग्रता

राजेश मिश्र, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार दोस्रो चरणको निर्वाचन सकिएसँगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सुरु भएको छ । गणनाको सुरुवाती अवस्थामा वाम गठबन्धनले अग्रता लिएको छ ।
पूरा पढ्नुहोस्