यस संस्करनको ePaper पढ्नुहोस्
 खड्का टिकट बाँड्दै

खड्का टिकट बाँड्दै

बलराम बानियाँ, काठमाडौं
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् । विधानत: १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्र बनाएका छैनन्, साधारण सदस्यसमेत हुन अयोग्य नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्त्वपूर्ण समितिमा मनोनयन गरी कानुनको पनि उल्लंघन गरेका छन् ।
पूरा पढ्नुहोस्

खेलकुद

देश

क्षेत्रीय