यस संस्करनको ePaper पढ्नुहोस्
 निर्वाचन आयोग भन्छ–चुनावकै मुखमा १० अर्ब बाँडिँदै

निर्वाचन आयोग भन्छ–चुनावकै मुखमा १० अर्ब बाँडिँदै

राजेश मिश्र, काठमाडौं
सांसदहरूको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर, यतिबेला सरकारले म्याद सकिन लागेका सांसदहरूमार्फत अर्बौं रुपैयाँका योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ ।
पूरा पढ्नुहोस्

समाचार

देश

क्षेत्रीय

अर्थ/वाणिज्य