यस संस्करनको ePaper पढ्नुहोस्
रामेछापमा भीषण बाढी

रामेछापमा भीषण बाढी

टीकाप्रसाद भट्ट, रामेछाप
लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार मध्यराति आएको बाढीले २ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । मृत्यु भएकामा खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्री र मन्थली नगरपालिका–१२ का ४० वर्षीय वासुदेव कार्की छन् । कार्की रोपाइँका लागि त्यहाँ पुगेका थिए । उनी गेलुका हुन् । खत्रीको शव खिम्तीको लहरिनी र कार्कीको शव हलेदे नजिक फेला परेको हो ।
पूरा पढ्नुहोस्

समाचार

क्षेत्रीय

देश

अरूकै जग्गामा शरण

अरूकै जग्गामा शरण

आनन्द गौतम, ओलाङचुङगोला (ताप्लेजुङ)