यस संस्करनको ePaper पढ्नुहोस्
सुरक्षित छैन रगत

सुरक्षित छैन रगत

अतुल मिश्र, काठमाडौं
हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ । ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन, उपयोगकर्तामा एचआईभी/हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ ।’
पूरा पढ्नुहोस्