यस संस्करनको ePaper पढ्नुहोस्
सुध्रिएन निर्वाचन प्रक्रिया

सुध्रिएन निर्वाचन प्रक्रिया

राजेश मिश्र, काठमाडौं
२०५४ जेठमा भएको स्थानीय चुनावको बीस वर्षपछि अहिले अर्को त्यस्तै अभ्यास गरिए पनि निर्वाचन पद्धतिमा भने खासै सुधार हुन सकेको छैन । बरु मतदान र मतगणना प्रक्रिया विगतको भन्दा पनि जटिल भएको छ । छोटो समयमा स्थानीय तह निर्वाचन सफल बनाउन निर्वाचन आयोग दिनरात खटिए पनि पुरानै र सुस्त पद्धतिका कारण जस पाउन सकेको छैन ।
पूरा पढ्नुहोस्