यस संस्करनको ePaper पढ्नुहोस्
औषधि २२००% सम्म महँगो

औषधि २२००% सम्म महँगो

कृष्ण आचार्य, काठमाडौं
बजारमा पाइने औषधिमा उपभोक्ताले २२ सय प्रतिशतसम्म महँगो तिर्नुपरेको खुलासा भएको छ । उद्योग, उत्पादक, वितरकसँग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो । केही औषधिमा भने पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गरेको पनि भेटिएको छ।
पूरा पढ्नुहोस्

समाचार

स्थानीय निर्वाचन