यस संस्करनको ePaper पढ्नुहोस्
सहमति नजिक

सहमति नजिक

कुलचन्द्र न्यौपाने , बसन्त बस्नेत , काठमाडौं
सत्तापक्ष र मधेसी मोर्चाबीच शुक्रबार दिनभर भएका शृंखलाबद्ध वार्ता ‘सहमति नजिक’ पुगेको छ । सत्ता घटक नेताहरूका अनुसार दुई चरणका वार्तापछि उनीहरू संविधान संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्रयाकबाट अनुमोदन र स्थानीय चुनावमा मोर्चाको सहभागिताबारे सहमति निकट पुगेका हुन् । शुक्रबार भएका वार्ताहरूमा मोर्चाले सरकारले पछिल्लो पटक संसद्मा दर्ता गराएको ११ बुँदे संशोधन प्रस्ताव मोर्चाको सहमतिमा परिमार्जनसहित ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रतिबद्धता जनाए आफू चुनावमा आउन सक्ने संकेत दिएको छ ।
पूरा पढ्नुहोस्

समाचार

क्षेत्रीय