यस संस्करनको ePaper पढ्नुहोस्
मेक्सिकोमा ३ सय नेपाली अलपत्र

मेक्सिकोमा ३ सय नेपाली अलपत्र

चन्द्रशेखर अधिकारी, फिनिक्स (अमेरिका)
अमेरिका प्रवेशको आसमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सयभन्दा बढी नेपाली अमेरिका र मेक्सिकोको सीमामा रोकिएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारीअनुसार मानव तस्करहरूको पछि लागेर उनीहरू २३ महिनामा त्यहाँ आइपुगेका हुन् । सामान्य पढे–लेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् ।
पूरा पढ्नुहोस्

क्षेत्रीय

देश

आर्जन