[विचार] संविधानको रक्तरन्जित पृष्ठभूमि

    किशोर नेपाल, भाद्र १२, २०७२
    सिद्धान्तहीन राजनीति रथका दुई पांग्रा हुन् – धर्म र अपराध । जब यी दुवै सँगसँगै गुड्न थाल्दछन् समाजमा विचलन बढ्न थाल्दछ । समाज व्यवस्था चर्मराउन थाल्दछ । सामान्य मानिसको मनोविज्ञान बिथोलिन्छ । ऊ आतंकित हुन थाल्दछ । एकप्रकारको हाहाकार सुरु हुन्छ प्रत्येक मानिसको मनमा ।
    पूरा पढ्नुहोस् »

    अनियन्त्रित बन्दै पूर्वी तराई

    अनियन्त्रित बन्दै पूर्वी तराई
    सप्तरीमा केही दिनअघि बन्दकर्ताले जलाएकाे ट्रक । तस्विर : ईकान्तिपुर

    लीलावल्लभ घिमिरे , विराटनगर, भाद्र १२, २०७२
    संघीय प्रणालीमा जान मुख्य दलले ल्याएको सीमांकन खाकामा असन्तुष्ट बनेका मधेसवादी दल, विभिन्न संगठन र समूहले साउन अन्तिम सातायता बन्द आह्वान गर्दै आएका छन् । बन्द शान्तिपूर्ण भने पनि अशान्त बन्दै आएको छ ।
    पूरा पढ्नुहोस्

    निरन्तरको आन्दोलनले रक्षाबन्धन फिक्का

    जितेन्द्र खडगा, भाद्र १२, २०७२
    मधेसी मोर्चाको अनिश्चितकालिन बन्दका कारण हिन्दुहरुको चाड रक्षाबन्धन सप्तरीमा फिक्का भएको छ ।
    पूरा पढ्नुहोस्

    शैक्षिक संस्था थप दुई दिन बन्द

    दुर्गालाल केसी, भाद्र १२, २०७२
    दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेसँगै बन्द गरिएका यस क्षेत्रका शैक्षिक संस्थाहरु फेरि थप दुई दिन बन्द हुने भएका छन् । शुक्रबारसम्ममका लागि बन्द गरिएका शैक्षिक संस्था आइतबार र सोमबार पनि बन्द हुने भएका छन् ।
    पूरा पढ्नुहोस्

    सेना परिचालनसम्बन्धी रिट खारेज

    घनश्याम खड्का, भाद्र १२, २०७२
    चार दिनअघि कैलालीको टीकापुरमा ७ प्रहरी र एक बालकको हत्या भएपछि सरकारले गरेको सेना परिचालनविरुद्ध परेको रिट पहिलो सुनुवाइमै खारेज भएको छ ।यसले सरकारलाई हिंसा भड्किएका ठाउँमा सेना परिचालन गर्न सक्ने वैधानिक बाटो खुलेको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    विचार/विश्‍लेषण

    डोल्पा र हुम्लामा पुगेन सडक ५ सय ८४ गाविस बाँकी

    दीपेन्द्र विष्ट, भाद्र १२, २०७२
    सरकारले मुलुकभर करिब ७९ हजार ९ सय ५८ किमि सडक विस्तार गरेको छ । सडक विभागले २६ हजार ९ सय ३५ किमि र स्थानीय पूर्वाधार तथा कृषि सडक सडक विभाग (डोलिडार) ले ५३ हजार २३ किमि सडक विस्तार गरेको हो ।
    पूरा पढ्नुहोस्

    विमानस्थल पसलमा ४ गुणा बढी मूल्य

    राजु चौधरी, भाद्र ११, २०७२
    त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा खाद्यान्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो।
    पूरा पढ्नुहोस्

    कोदोको हर्लिक्स माग बढ्दो

    कोदोको हर्लिक्स माग बढ्दो
    वसन्ती बाँस्तोला, भाद्र ११, २०७२
    कोदो भनेपछि रोटी, ढिंँडो र खोलेजस्ता परिकार मात्र बनाएर गाउँमा खाने अन्न भनेर बुझिन्छ। तर, यहाँका व्यावसायिक महिलाले कोदोलाई हर्लिक्सको रूपमा परिचित बनाएका छन्।
    पूरा पढ्नुहोस्

    अलैंची बगानमै ९० हजार

    आनन्द गौतम, भाद्र ११, २०७२
    हाङदेवा ७ की सरिता लिम्बुले यो वर्ष अलैंचीको मूल्य बोटमै प्रतिमन (४० किलो) ९० हजार थापेकी छन्। साउनको अन्तिम सातादेखि टिप्न थालेर जम्मा भएको पाँच मन अलैंची उनले व्यापारी भद्रवीर रेग्मीलाई बुझाएकी हुन्।
    पूरा पढ्नुहोस्

    सशस्त्र छाड्ने, प्रहरी समाउने

    सशस्त्र छाड्ने, प्रहरी समाउने
    कान्तिपुर संवाददाता, भाद्र ११, २०७२
    सशस्त्र प्रहरीले छाड्ने र नेपाल प्रहरीले सामान समाउने विवादले पूर्वी नाका काँकडभिट्टामा बिहीबार तनाव देखिएको छ। भारतको पानीटंकी बजारबाट खरिद गरी ल्याएको सामान भन्सार भएपछि सशस्त्रले छाड्यो।
    पूरा पढ्नुहोस्

    दूरसञ्चार कम्पनी पनि ‘पब्लिक’

    शिला पाण्डे, भाद्र १०, २०७२
    दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरू पब्लिक कम्पनी भएर सेवा सञ्चालन गर्न पाउने/नपाउने सम्बन्धमा अध्ययन गर्ने भएको छ । झन्डै ६ महिना अगाडि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पब्लिक कम्पनीमा जान चासो देखाएपछि प्राधिकरणले यसका लागि आवश्यक कानुनी बाटो तय गर्नका लागि अध्ययन गर्ने भएको हो ।
    पूरा पढ्नुहोस्

    एक किलो प्याजको १ सय ३० रुपैयाँ

    कान्तिपुर संवाददाता, भाद्र १०, २०७२
    सीमांकनको विषयलाई लिएर पूर्वी तराईमा भइरहेको लगातार बन्दका कारण पहाडमा तरकारी र फलफूलको मूल्य अकासिएको छ । बन्दले समान ढुवानी हुन नसक्दा व्यापारीले स्टक मालको मूल्य बढाएका हुन् ।
    पूरा पढ्नुहोस्

    बन्दले सीमामा ३ हजार ढुवानी साधन अलपत्र

    बन्दले सीमामा ३ हजार ढुवानी साधन अलपत्र
    राजु चौधरी, भाद्र १०, २०७२
    नयाँ संविधानमा सीमांकनको विषयलाई लिएर लगातार भइरहेको तराई बन्दका कारण करिब ३ हजार मालवाहक सवारी साधन भन्सार नाकामै थन्किएका छन् । वीरगन्ज, भैरहवा, विराटनगरलगायत प्रमुख नाकाहरूमा बढी मात्रामा सवारी साधन अलपत्र परेका हुन् ।
    पूरा पढ्नुहोस्

    खेलकुद

    मनोरञ्जन

    एक दिनको लागि यातायात खुल्यो

    कमल पन्थी , भाद्र १२, २०७२
    थरुहट संर्घष समितिले सीमांकनको विरोध गर्दे १८ दिनदेखि गर्दे आएको अनिश्चिकालिन बन्द शनिबार एक दिनका लागि यातायात लगायत बन्दका सबै कार्यक्रम स्थगन गरेको छ । पूरा पढ्नुहोस्
    थप देश

    मस्तिष्काघात रक्तचापको औषधि टुटाउनेहरूमा बढी

    अतुल मिश्र, भाद्र १२, २०७२
    हाम्रो मुलुकमा चिकित्सकसँग सल्लाह नगरी आफूखुसी उच्च रक्तचापको औषधि एक्कासि बन्द गर्नेहरूमा मस्तिष्काघातको समस्या डरलाग्दो रूपमा पाइएको छ । मस्तिष्कको रगत नली च्यातिएर हुने मस्तिष्काघातको उपचारका लागि राजधानीको अन्नपूर्णा न्युरो अस्पताल पुग्नेहरूमध्ये ८० प्रतिशतजति उच्च रक्तचापको औषधि खान छाडेकाहरू नै हुने गरेका छन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    नेपालीको उद्दारमा हमाल र बाख्रा चराउने हाउसमेड

    होम कार्की, भाद्र १०, २०७२
    बाँके–१६, नेपालगञ्जका भक्तबहादुर हमाल २२ बर्षदेखि साउदी अरबमा काम गरिरहेका छन् । यतिखेर हमाल रियादस्थित नेपाली दुताबासको सम्र्पक ब्यक्तिको रुपमा ताबुकमा सहयोगीसँगै आफ्नो मजदुरी पनि गरिरहेका छन् । पूरा पढ्नुहोस्
    थप ब्लग

    रोजाइ तन्नेरीका

    मधु शाही, भाद्र १२, २०७२
    फराकिलो पुस्तक बजारमा आफूले चाहेको पठन सामग्री छान्नुको मज्जै बेग्लै । तर, विज्ञापनको जमानामा राम्रा या नराम्रा छुट्टयाउन भने हम्मे । पुस्तक किन्ने सन्दर्भमा भने युवा पुस्ता सचेत बन्दै छन् । कुनै वस्तुबारे जान्न प्रचारले विशेष भूमिका खेल्छ नै । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध