प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २२, २०७४-धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।

 

प्रकाशित: मंसिर २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार