प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

सिन्धुलीमा सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी बम विस्फोट

  • मतपेटिका सुरक्षित, थप सुरक्षा बल पठाएर ल्याउने तयारी
- राजकुमार कार्की, सिन्धुली

मंसिर २१, २०७४-सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका–७ बाट सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी कुण्ड भन्ने स्थानमा बम विस्फोट गरिएको छ ।

मतपेटिकालाई लक्षित गरी बम विस्फोट गराइए पनि मतपेटिका सुरक्षित साथ नजिकै रहेको क्वालटार प्रहरी चौकीमा लगेर राखिएको बताइएको छ । त्यहाँ थप सुरक्षाकर्मी पठाएर मतपेटिका ल्याउने तयारी भइरहेको छ ।

थप विवरण आउन बाँकी ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार