प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

एउटै केन्द्रमा १९ जना क्रीयापुत्रीले गरे मतदान

- मेनुका ढुंगाना, अछाम

मंसिर २१, २०७४-मंगलसेन नगरपालिका ५ को भाटवाडाका १९ जना क्रीयापुत्रीले मतदान गरेका छन् । उनीहरुले आफ्नो बुवा रते भाटको क्रीया बसेको ५ औं दिनमा मतदान गरेका हुन् । रते भाटका १९ छोराले मंगलसेनमा रहेको शोडषा मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । 

‘आफूले दिएको मतले देश विकास मात्र होइन, बुवाको आत्माले गाउँ ठाउँको विकास देखेर शान्ति पाओस् भनेर मतदान गरेका हौं,’ क्रीयापुत्री तुलाराम भाटले भने । 

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार