प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

अर्घाखाँचीको सन्धीखर्कको मथुरा निमावि 'ख' केन्द्रमा मतदान स्थगित

- कान्तिपुर संवाददाता , अर्घाखाँची

मंसिर २१, २०७४-अर्घाखाँचीको सन्धीखर्कको मथुरा निमावि 'ख' केन्द्रमा मतदान स्थगित भएको छ । 

प्रमुख निर्वाचन अधिकृत केदारनाथ शर्माका अनुसार उक्त केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्र हस्ताक्षर नगरीकन मतदातालाई मतदान गर्न दिइएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो ।   

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार