समाचार

सिके राउत जनकपुरबाट पक्राउ

- श्यामसुन्दर शशि, जनकपुर

मंसिर २१, २०७४-चुनावविरोधी गतिविधिमा संलग्न सिके राउत जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर– ४ माछाघरस्थित भाडाको घरबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार