समाचार

धरानको चन्द्र संस्कृत उमावि मतदान केन्द्रमा बम विस्फोट

- कान्तिपुर संवाददाता , धरान

मंसिर २१, २०७४-सुनसरी- १ को धरानस्थित चन्द्र संस्कृत उमावि मतदान केन्द्रमा बम विस्फोट भयो । 

मतदानस्थल भित्र नै क्षति र भौतिक क्षति भएन । मतदाताको भने भागाभाग भयो । मतदान स्थगित भएन । सुरक्षाकर्मीले अपराधी पक्राउका लागि खोजी तीब्र पारिएको बताएको छ ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार