देश

प्रचार सामग्री हटाइयो

- कान्तिपुर संवाददाता , ओखलढुंगा

मंसिर २१, २०७४-राजनीतिक दलहरूले सदरमुकाम क्षेत्रमा चुनावी प्रचारका क्रममा टाँसेका पर्चा, पम्प्लेट र ब्यानर हटाउन थालेका छन् । वाम गठबन्धन र कांग्रेस कार्यकर्ताले बुधबारबाट ती सामग्री हटाउन थालेका हुन् । मौन अवधिमै हटाउनुपर्ने भए पनि ती सामग्री त्यसै छोडिएको थियो । जिल्ला प्रशासनले हटाउन निर्देशन दिएपछि कार्यकर्ता लागेका हुन् ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार