खेलकुद

एसियाली पारामा दुई खेलाडी

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-दुबईमा हुने एसियाली पारा युथ गेम्सका दुई फरक खेलमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् ।

डिसेम्बर १४ मा हुने प्रतियोगितामा नेपालले टेबलटेनिस र हिलचियर पावर लिफ्टिङमा भाग लिनेछ । टेबलटेनिसमा शिव थापा र पावर लिफ्टिङको ४० केजीमा रजनी राईले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय पारा ओलम्पिक कमिटी नेपालका टेकबहादुर गुरुङ र दीपक केसी पनि उनीहरूसँगै बिहीबार दुबई जाने छन् ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार