खेलकुद

जिल्लास्तरीय भलिबल हुने

- कान्तिपुर संवाददाता , धरान

मंसिर २१, २०७४-युनाइटेड गोर्खा एकेडेमीले सुनसरी जिल्लास्तरीय छात्र/छात्रा भलिबलको पाँचौं संस्करण आयोजना गर्ने भएको छ ।

स्पर्धा मंसिर २६ देखि २९ सम्म हुने आयोजक एकेडेमीका अध्यक्ष पेम्बा शेर्पाले बताए । उनका अनुसार प्रतियोगितामा सुनसरीका विभिन्न स्कुलका १८–१८ छात्रछात्रा टिमले भाग लिनेछन् ।

दुवैका विजेताले १५ हजार, उपविजेताले १२ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार जित्ने छन् । विधागत उत्कृष्ट खेलाडीले १२–१२ हजार नगद पाउने छन् ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार