समाचार

साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ। 

एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका बाहेक अन्य सवारीसाधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार