भिडियो

मतदाता शिक्षा स्थानीय भाषामा

- मकर श्रेष्ठ, काठमाडौं

मंसिर १३, २०७४-मतदाता शिक्षा कर्मचारी दोस्रो चरणको निर्वाचन हुने जिल्लाको टोल टोलमा पुगेका छन् । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारीले स्थानीय भाषामा समेत मत हाल्ने र पट्याउने तरिका सिकाउने गरेका छन् । भक्तपुरको केही नेवार बस्तीमा नेवारी भाषामै मतदान गर्ने र मतपत्र पट्याउने तरिका सिकाइएको थियो । यो दृश्य भक्तपुरको लोकन्थलीको नेवारी बस्तीको हो । 

प्रकाशित: मंसिर १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार