समाचार

मतदानको दिन सार्वजनिक बिदा

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ८, २०७४-सरकारले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यही मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको हो । पहिलो चरणमा पर्सि आइतबार उच्च हिमाली ३२ जिल्लामा र मंसिर २१ गते ४५ जिल्लामा दुवै तहको निर्वाचन हुँदैछ ।

प्रकाशित: मंसिर ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार