समाचार

प्रमुख निर्वाचन आयुक्त यादवसँग प्रत्यक्ष कुराकानी

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ६, २०७४-पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका दिन आउन अब चार दिन मात्र बाँकी छ । निर्वाचन तयारीलगायत विषयमा अन्तर्क्रियाका लागि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव कान्तिपुर दैनिकको समाचार कक्षमा हुनुहुन्छ । उहाँसँग कान्तिपुरकर्मीहरुले गरेको अन्तर्क्रियाको प्रत्यक्ष प्रसारण :

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार