अर्थ / वाणिज्य

बंगलादेश बैंकको १२ प्रतिशत बोनस

  • छोटकरी
- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ६, २०७४-नेपाल बंगलादेश बैंकको तेइसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०७३/७४ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । यसैगरी साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम निर्विरोध निर्वचित भएको जारी विज्ञप्तिमा छ । 

 

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार