खेलकुद

बोलोग्नाले हरायो भेरोनालाई

- एएफपी, मिलान

मंसिर ५, २०७४-इटालीको सिरी ए मा सोमबार राति बोगोग्नाले हेलास भेरोनालाई ३–२ ले हराएको छ । दोस्रो हाफमा बोलोग्नाका लागि ग्रड फ्रेड डोनासले निर्णायक विजयी गोल गरे । 

जितपछि बोलोग्ना १७ अंकमा दोस्रो स्थानमा छ । खराव खेलिरहेको भेरोना भने पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेसनको डरबाट गुज्रिरहेको छ । उसको छ अंक मात्र रहेको छ । 

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार